पुस्तक प्रकाशन, काठमाडौं, नेपाल
तपाईंले लेख्दै गरेको पुस्तकका लागि प्रकाशन सहयोग।
विचार, केही कविता वा पाण्डुलिपि लिएर आउनुहोस्। तपाईंको पुस्तकलाई चाहिने लेखन सहयोग, सम्पादन, डिजाइन र उत्पादनबारे हामीसँग कुरा गर्नुहोस्।
हाम्रा सेवाको खर्च लेखकले व्यहोर्नुहुन्छ। काम सुरु गर्नुअघि कामको दायरा र लागत तपाईंको सहमतिमा तय गर्छौं।
WhatsApp मा आफ्नो पुस्तकबारे सोध्नुहोस्प्रकाशन सहयोगबारे बुझ्नुहोस्हाम्रा पुस्तक हेर्नुहोस्
पाण्डुलिपि पठाउनुअघि पनि प्रश्न सोध्न सक्नुहुन्छ।
The Young Satellite (Paperback) अहिले प्रकाशित छ।












