पुस्तकहरू
चुरे-भावर संरक्षण र देशको उत्थान तथा गरिब जनताको मुहार फेर्न के गर्नु पर्ला?
NPR 200Out of stock
Out of stock
कार्ट खोल्नुहोस्पुस्तक सूचीमा फर्कनुहोस्This edition is not currently sellable.
एक प्रति वा थोक अर्डरबारे सोध्नुहोस्- भाषा
- Nepali
- पृष्ठ
- 36
- ढाँचा
- Paperback
- आईएसबीएन
- 9789937972635
- साइज
- 160 x 110 x 2 mm
- बाँधाइ
- Perfect bound
- पहिलो प्रकाशन
- 2024
- प्रकाशक
- Samman Publishing House
अन्य योगदान
- सहयोगीShailesh
यो पुस्तकबारे
श्री डोरक बहादुर थापाले Indian Institute of Technology (IIT) Bombay बाट Civil Engineering (1961) मा स्नातक र बेलायतको Southampton University बाट Irrigation Engineering (1971) मा स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएको छ । नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको पदबाट अवकाशप्राप्त वहाँ श्रीमती गिता थापासंग काठमाण्डौं चण्डोल स्थित निवासमा बस्नुहुन्छ ।