
Books
पुन्टे स्याटेलाइट
साहस र असल मनसायको एक उल्लेखनीय यात्रा
NPR 640Low stock
- Language
- Nepali
- Pages
- 44
- Format
- Paperback
- ISBN
- 9789937972604
- Size
- 9.5 x 9.5 x 2
- Binding
- Perfect bound
- First published
- 2024
- Publisher
- Samman Publishing House
Additional credits
- Illustrated byUbahang Nembang
About this book
यो कथा, एक असामान्य इच्छा राख्ने सानो स्याटेलाइटको हो । उ भन्छ, 'म यस्तो देशमा जन्म लिन चाहन्छु जहाँ यसअघि कुनै पनि स्याटेलाइटले जन्म लिएको छैन । अपरिचित ठाउँ रोचक हुन्छ तर त्यहाँ केही खतरा पनि हुन्छ । नयाँ ठाउँका मानिसहरुले उनको कुरा नबुझ्ने अनि उनले बाटो बिराउने सम्भावनाको बारेमा चेतावनी पाउँदा पाउँदै पनि ति सानो स्याटेलाइटले आफ्नो सपना साकार पार्ने अठोट लिन्छ । के उनले अहिलेसम्म कुनै अरु स्याटेलाइटले नगरेको काम गर्न सक्लान् त? के उनको यो विशेष किसिमको सपना साकार हुन सक्ला त?
